२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेशको मुहार फेर्छु भन्ने नेताले आफ्नो र छोराछोरीको मुहार फेरे : रवि लामिछाने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेशका नेताहरूलाई काठमाडौँमा घर बनाउने पैसा कहाँबाट आयो भनेर प्रश्न गरेका छन्। 

शुक्रबार वीरगञ्जमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन्। उनले जनता साहुको ऋण तिर्न नसकेर छटपटाइरहँदा मधेसका नेताहरू भने हाछ्युँ आउँदा पनि महँगा अस्पतालमा गएर उपचार गराउने गरेको बताए।

‘आफूलाई खुंखार मधेशवादी भन्नेहरू आज आफूलाई हाछ्युँ आउँदा पनि देशको महँगा अस्पतालमा कसको पैसाले उपचार गराउँछन् मलाई थाहा छैन,’ उनले भने, ‘कहाँबाट आएको पैसाले काठमाडौँमा पनि आफ्नो र लुकाइलुकाइ आफन्तको नाममा र विदेशमा समेत घर जग्गा व्यापार व्यवसाय कसरी जोडेका छन् मलाई थाहा छैन। तर, मधेशका जनता आज छोराछोरीलाई गुणस्तरीय शिक्षा दिन नसकेर साहुको ऋण तिर्न नसकेर छटपटाइरहेका छन्।’

मधेशको मुहार फेर्छु भन्ने मधेसका नेताले आफ्नो र छोराछोरीको मुहार फेरेको तर जनताको मुहार फेर्न भने नसकेको लामिछानेको भनाइ थियो । रास्वपाले एक पटक बहुमतको सरकार बनाउन पाए संसारको जुनसुकै कुनामा लुकाएको कालोधनलाई बाहिर ल्याएर छाडने दाबीसमेत उनले गरे।