गिरोह हटाएर सरकार आफैँ सम्हाल्न रवि लामिछानेलाई रमेश खरेलको आग्रह
काठमाडौँ । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सरकारको नेतृत्व आफैँ सम्हाल्न आग्रह गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै...