२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्देशक पदको प्रस्तुति र अन्तर्वार्ता स्थगित

अ+ अ-

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा नियुक्तिका लागि सोमबार तोकिएको प्रस्तुति र अन्तर्वार्ता स्थगित भएको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँल संयोजक र प्रा.डा. रमेशकान्त अधिकारी र प्रा.डा. बुद्धिबहादुर थापा सदस्य रहेको सिफारिस समितिले १२ जनाको नाम सिफारिस गर्दै सोमबार बिहान ८ बजे प्रस्तुति र अन्तर्वार्ताको समय निर्धारण गरेको थियो ।

तर, समितिले अन्तिम समयमा प्रस्तुति र अन्तर्वार्ता स्थगित गरेको सूचना जारी गरेको छ । प्राविधिक कारणले अर्को सूचना जारी नभएसम्मका लागि निर्देशक पदको प्रस्तुति र अन्तर्वार्ता स्थगित गरिएको सूचनामा उल्लेख गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतका अनुसार भागबन्डाको कारण प्रस्तुति र अन्तर्वार्ता रोकिएको हो ।

आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज र एक बोर्ड निर्देशकको रिक्त पदका लागि समितिले नाम सिफारिस गर्नुपर्नेछ ।