चलचित्र विकास बोर्ड अध्यक्षका ११ उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता असोज २५ र २६ गते
काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन स्वीकृत भएका ११ उम्मेदवारको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता असोज २५ र २६ गते हुने भएको छ। सूचना तथा सञ्चार मन्त्रालयले...