२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ लाइसेन्स वितरण हुँदै

अ+ अ-

काठमाडौँ । लामो समयदेखि कार्ड नभएर रोकिएको लाइसेन्स वितरण पुनः सुरु हुने भएको छ । करिब डेढ वर्ष अघि रोकिएको नयाँ लाइसेन्स वितरण माघ १ गते सुरु हुने यातायात व्यवस्था विभागले जनाएको छ ।

जर्मन कम्पनी म्युहलबौयर आईडी सर्भिससँग १२ लाख कार्ड आपूर्ति गर्ने सम्झौता भएको थियो । सो सम्झौताअनुसार कम्पनीले डिसेम्बर २० तारिख (पुस ४ गते) पहिलो चरणमा ६ लाख कार्ड नेपाल पठाउँदै छ ।

ती कार्ड नेपाल आएपछि सम्झौताअनुसार गुणस्तरीय छ छैन भन्ने परीक्षण हुने विभागले जनाएको छ । गुणस्तरीय भएमात्रै वितरण गरिनेछ ।

विभागका अनुसार १२ लाख कार्ड आपूर्तिको लागि सम्झौता गरेको जर्मन कम्पनी म्युहलबौयर आईडी सर्भिसले पुस ४ गते ६ लाख कार्ड नेपाल पठाउने बताइएको छ ।

माघ १ गतेदेखि नयाँ ट्रायल पास गरेर लाइसेन्स पाउन बाँकी रहेकाहरूलाई दिन सुरु हुनेछ । नयाँ १५ लाख ५० हजार कार्ड र लाइसेन्स प्रिन्ट गर्ने नयाँ मेसिनको लागि पनि पुसमै टेन्डर खुल्दैछ ।