सांसदहरूले भने : ‘परियोजनाको लाइसेन्स खरिद-बिक्री नै लगानीकर्ताको पेसा भयो’
काठमाडौँ। राष्ट्रिय सभाका सांसदहरूले लगानी स्वीकृति र परियोजना कार्यान्वयनबीच देखिएको ठूलो अन्तर अन्त्य गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन्। स्वीकृत परियोजना अघि नबढाउने र परियोजनाको लाइसेन्स लिएर लामो समयसम्म ‘होल्ड’...