२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्तरोन्नतिपछि पनि ‘ड्युटी फ्री कोटा’लाई निरन्तरता दिन मन्त्री रिजालको आग्रह

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले स्तरोन्नतिको सहज र दिगोपनका लागि सुविधा निरन्तरताको माग गरेका छन् ।

विश्व व्यापार संगठनको आयोजनामा आगामी १४-१७ फागुनसम्म आबुधावीमा आयोजना हुने तेह्रौँ मन्त्रीस्तरीय सम्मेलनको पूर्वसन्ध्यामा आयोजित एलडीसीका व्यापार मन्त्रीहरूको बैठकमा मन्त्री रिजालले सो माग गरेका हुन् ।

नेपाल सन् २०२६ पछि अतिकमविकसित मुलुकबाट विकाससिल मुलुकमा स्तरोन्नति हुँदैछ । सोही सन्दर्भमा नेपालले अहिले पाइरहेका सुविधाहरूको निरन्तरताको माग गरेको छ ।

उनले ड्युटी फ्री कोटा, फ्रि मार्केट एक्सेस, विशेष व्यवस्थासहितका अहिले पाइरहेका सुविधालाई केही निश्चित अवधिसम्मका लागि निरन्तरता दिनु पर्ने विषयमा जोड दिएका छन् । मन्त्रालयका अनुसार नेपालसँगै स्तरोन्नति हुन लागेका अन्य मुलुकसँगको सहकार्यमा समेत जोड दिएका छन् ।