औद्योगिक क्षेत्रको भाडा र महसुल नतिर्ने उद्योगहरूको नाम सार्वजनिक, मन्त्री यादवले दिइन् सातदिने अल्टिमेटम
काठमाडौँ । विगत लामो समयदेखि औद्योगिक क्षेत्रको करोडौँ रकम बराबरको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा र महसुल नतिर्ने ठूला उद्योगीमाथि सरकारले कठोर कदम चालेको छ । उद्योग,...