१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओस्कारको सर्वाधिक १३ विधाको मनोनयनमा ओपेनहाइमर

अ+ अ-

काठमाडौँ । ७५ औंं संस्करणको एकेडेमी अवार्ड(ओस्कर)को मनोनयन सार्वजनिक भएको छ । सार्वजनिक मनोनयन अनुसार फिल्म ‘ओपेनहाइमर’ सर्वाधिक १३ विधाको मनोनयनमा पर्दा ‘पुअर थिङ्स’ ११ र ‘बार्बी’ ८ विधाको मनोनयनमा परेका छन् ।

फिल्म ‘ओपेनहाइमर’ अवार्डमा ‘बेस्ट पिक्चर’, ‘बेस्ट एक्टर’, ‘बेस्ट सपोर्टिङ एक्ट्रेस’, ‘बेस्ट सपोर्टिङ एक्टर’, ‘बेस्ट डिरेक्टर’, ‘बेस्ट एडप्टेड स्क्रिनप्ले’,‘बेस्ट ओरिजिनल स्कोर’, ‘बेस्ट कस्ट्युम डिजाइन’, ‘बेस्ट फिल्म इडिटिङ’, ‘बेस्ट सिनेमाटोग्राफी’, ‘बेस्ट साउण्ड’, ‘बेस्ट प्रोडक्सन डिजाइन’ र ‘बेस्ट मेकअप एण्ड हेयरस्टाइलिङ’ मनोनयनमा परेका छन् ।

त्यस्तै ‘पुअर थिङ्स’ अवार्डमा ‘बेस्ट पिक्चर’, ‘बेस्ट एक्ट्रिस’, ‘बेस्ट सपोर्टिङ एक्टर’, ‘बेस्ट डिरेक्टर’, ‘बेस्ट एडप्डेट स्क्रिनप्ले’, ‘बेस्ट ओरिजिनल स्कोर’, ‘बेस्ट कष्ट्युम डिजाइन’, ‘बेस्ट मेकअप एण्ड हेयरस्टाइलिङ’, ‘बेस्ट फिल्म इडिटिङ’, ‘बेस्ट सिनेमाटोग्राफी’ र ‘बेस्ट प्रोडक्सन डिजाइन’को मनोनयनमा परेका छन् ।

यस्तै फिल्म ‘बार्बी’ अवार्डमा ‘बेस्ट पिक्चर’, ‘बेस्ट सपोर्टिङ एक्ट्रिस’, ‘बेस्ट सपोर्टिङ एक्टर’, ‘बेस्ट एडप्टेड स्क्रिनप्ले’, ‘बेस्ट कष्ट्युम डिजाइन’, ‘बेस्ट प्रोडक्सन डिजाइन’ मनोनयनमा परेका छन् ।अवार्ड मार्च १० मा आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस