काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा तत्कालीन भूमिसुधार मन्त्री चन्द्रदेव जोशी र तत्कालीन सचिव दिनेशहरि अधिकारीले सफाइ पाएका छन् ।
विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा मन्त्री जोशी र सचिव अधिकारीलाई सफाइ दिएको हो ।
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा विजय गच्छदार र डम्बर श्रेष्ठले पाए सफाइ
सम्बन्धित समाचार : ६५ जनाको नाममा रहेको ललिता निवासको जग्गा जफत हुने
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा दीप बस्न्यात र छविराज पन्त दोषी ठहर
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जना दोषी ठहर