७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीको विकास गरेमात्रै देशको विकास सम्भव : जनार्दन शर्मा

अ+ अ-

सुर्खेत । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री जनार्दन शर्माले कर्णालीको विकास गरेमात्रै देशको विकास सम्भव रहेको बताएका छन् । 

कर्णालीको विकासबिना समग्र देशको विकास सम्भव नरहेको उनले बनाए । सोमबार वीरेन्द्रनगरमा आयोजित कर्णाली उत्सवमा ‘कर्णालीको विकास मोडेल’ शीर्षकमा आफ्नो भनाइ राख्दै शर्माले यस्तो बताएका हुन् । 

‘कर्णाली एक सभ्यता हो, नेपाली भाषाको जननी हो, ऐतिहासिक विरासत बोकेको छ, इतिहासका काठमाडौँमा आक्रमण गर्न सक्ने क्षमता भएको थियो, हिजोको कर्णाली,’ उनले भने, ‘आधुनिक नेपालको प्रारम्भसँगै कर्णालीको विराट सभ्यता र भूगोल एउटा नदीको किनार वरिपरि सीमित गरियो । एउटा अञ्चलको रूपमा सीमित भयो । त्यसयता गरिबी, अभाव, दुर्गमता र विकटताबाट यो परिचित भयो । गएको दुई अडाई सय वर्ष केन्द्रीय शासनद्वारा प्रताडित भएर बाँचिरह्यो ।’ 

प्रतिक्रिया दिनुहोस