२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेयर बालेन साहले एक अर्ब खाएको आरोप लगाउने कर्मचारीविरुद्ध मुद्दा दर्ता

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहविरुद्ध सामाजिक सञ्जालमा लेख्ने महानगरकै कर्मचारीविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा चलाइएको छ ।

मेयर साहले एक अर्ब रुपैयाँ खाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत रामप्रसाद पौडेलविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता भएको हो । पौडेलले फेसबुकमा ‘मेयर बालेनले नियुक्ति गरेका १६६ जना र उनीहरूले २ वर्षसम्म खाएको करिब एक अर्ब फिर्ता गर्नुपर्छ, यो नगर बासीले तिरेको कर हो’ लेखेका थिए ।

झुटा आरोप लगाएर मेयरको अपमान गरेको भन्दै सस्मित पोखरेलले गत फागुन १६ मा जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए । मेयर साहको अख्तियारी लिएर नै आफूले पौडेलविरुद्ध जाहेरी दिएको पोखरेलले बताए । मेयरमाथि आराेप लगाउँदै पटकपटक सामाजिक सञ्जालमा लेखेपछि प्रहरीकाे जानु परेकाे उनले बताए ।
ताप्लेजुङको मौवाखोला गाउँपालिका– १ घर भई महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत पौडेल अहिले निलम्बनमा छन् ।