२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन् ।

बुधबार बसेको बैठकमा उपनिर्वाचनको उम्मेदवार टुङ्गो नलागेपछि आज पुनः बैठक बस्न लागेको हो । आज बस्ने बैठकले उम्मेदवारको नाम टुङ्गो लगाउने बताइएको छ ।

इलाम-२ र बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनका उम्मेदवार टुङ्ग्याउन काँग्रेसमा पार्टीभित्र रस्साकस्सी देखिएको छ । इलाम-२ का लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यले दाबी गर्दै आएका छन् ।

सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका छन् भने शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका छन् । आजको बैठकमा इलाम-२ र बझाङ उम्मेदवार टुङ्गो लगाउने काँग्रेसको तयारी छ ।