२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलायती धावकले दौडेर ३५२ दिनमा पार गरे अफ्रिका महादेश

अ+ अ-

काठमाडौँ । बेलायतका धावक रस कुकले ३५२ मा अफ्रिकी महादेश दौडेर वारपार गरेका छन् । उनले अफ्रिकाको पश्चिमी तटको सबैभन्दा मुनिबाट सबैभन्दा माथिको भागसम्म वारपार गरेका हुन् ।

अफ्रिकाभर पूरा दौडने उनी प्रथम धावकसमेत बनेका छन् । उनले दक्षिण अफ्रिकाको समुद्रमा जोडिएको लागुल्हास गाउँबाट दौड सुरु गरेका थिए । ट्युनिसियाको रास एङ्गेलमा पुगेर आइतबार उनले अफ्रिका दौड पूरा गरेका छन् ।

अफ्रिकाको सबैभन्दा दक्षिणी र सबैभन्दा उत्तरी विन्दु उनले दौडेर पार गरेका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार यस क्रममा उनले १६ देश छिचोले, १६ हजार किलोमिटर दौडेका छन् ।

यस क्रममा उनले आफ्नो परोपकारी कामको लागि ८ लाख ७० हजार अमेरिकी डलर सङ्कलन गरेका छन् । उनी घरबारविहीनको लागि काम गर्ने परोपकारी संस्थाका हर्ताकर्ता पनि हुन् ।