बेलायत पठाइदिने भन्दै १७ लाख ठगी गरेको आरोपमा महिला पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। वैदेशिक रोजगार विभागबाट जारी भएको पक्राउ पुर्जीका आधारमा काठमाडौं महानगरपालिका-१७ बस्ने ३२ वर्षीया...