कोशी प्रदेश सभाको सचिवमा पराजुली पुनः नियुक्त « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कोशी प्रदेश सभाको सचिवमा पराजुली पुनः नियुक्त


३ बैशाख २०८१, सोमबार


काठमाडौँ । कोशी प्रदेश सभाको सचिवमा गोपालप्रसाद पराजुली पुनः नियुक्त भएका छन् ।

सोमबार प्रदेश प्रमुख परशुराम खापुङ्गले ९ वैशाखदेखि लागू हुने गरी पोखरेललाई नियुक्त गरेका हुन् । उनको शपथ ग्रहण आइतबार हुनेछ ।

आजै कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले पोखरेललाई सचिवमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए । पोखरेल यसअघि २०७६ वैशाख १२ गते ४ वर्षका लागि प्रदेश सभाको सचिवमा नियुक्त भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस