२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धूलो लागेको फाइल टकटक्याउँदैछ भन्ने थाहा पाएर काँग्रेस राजीनामा माग्दैछ : रवि लामिछाने

अ+ अ-

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले धूलो लागेको फाइल टकटक्याउँदै छ भन्ने थाहा पाएर काँग्रेसले आफ्नो राजीनामा मागेको दाबी गरेका छन् ।

इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूले थालेको दुईचार वटा काम चुनावले गर्दा पूरा गर्न नभ्याएको बताए ।

उनले भने, ‘धूलो लागेको फाइल टकटक्याउँदैछ भन्ने थाहा पाएर तपाईँहरूले राजीनामा माग्नुभएको कुरा मलाई राम्रोसँग थाहा छ । पख्नुस्, आउँछ राजीनामा । दुईचार वटा काम गर्न दिनुस् चाँडै नै । चुनाव अगाडि भ्याइन्थ्यो कि भन्ने थियो, भ्याइएन । तर, चिन्ता गर्नुपर्दैन । अहिले धेरै भन्न मिल्दैन, आचारसंहिता लाग्छ । चुनाव सकियोस्, मलाई राम्रोसँग थाहा छ ।’

रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले ककसलाई कुन कुन केसमा कहाँ पठाउने भन्ने आफूलाई राम्रोसँग थाहा भएको चेतावनी दिए ।

उनले थपे, ‘जनताले दिएको म्याण्डेट मैले भुलेको छैन । मैले मुखले भनिरहनु पर्दैन । तपाईँहरू कसलाई कारबाही गरेको हेर्न चाहनुहुन्छ, मलाई राम्ररी थाहा छ । कुनकुन फाइल अनुसन्धान गर्दागर्दै बन्द गरिए ? अनुसन्धान गरिएका प्रहरीलाई कहाँ सारियो ? सबैलाई थाहै छ ।’