२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप खेल्न जाने राष्ट्रिय क्रिकेट टिमको बिदाइ कार्यक्रममा उपस्थित भए सन्दीप

अ+ अ-

काठमाडौँ । विश्वकप खेल्न जाने राष्ट्रिय क्रिकेट टिमको बिदाइ कार्यक्रममा सन्दीप लामिछाने पनि उपस्थित भएका छन् । 

टी-२० विश्वकप खेल्ने नेपालको स्वक्वाडमा स्टार स्पिनर सन्दीप नभए आज खेलाडीहरूको बिदाइ कार्यक्रममा उनी उपस्थित भएका हुन् ।

टिमको बिदाइका लागि सोल्टी होटलमा क्यानले कार्यक्रम आयोजना गरेको कार्यक्रममा सन्दीप उपस्थित भएका हुन् । सन्दीपले कार्यक्रम स्थलमा आएर क्यानका सचिव पारस खड्कासँग अङ्कमाल गरेका थिए । यसैगरि नेपाली टिमका प्रशिक्षक मोन्टी देसाइ र केही खेलाडीहरूले पनि सन्दीपलाई अङ्कमाल गरेका थिए भने वेस्ट इन्डिजका खेलाडीहरूसँग हात मिलाएका थिए ।

अदालतमा मुद्दा विचाराधीन रहेकाले सन्दीप अहिले नेपालको स्वक्वाडमा छैनन् ।