२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा पहिलो पटक फुस्रो सारौँ प्रजातिको चरा फेला

अ+ अ-

काठमाडौँ । नेपालमा पहिलो पटक फुस्रो सारौँ प्रजातिको चरा फेला परेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नेपालका लागि नयाँ प्रजातिको चरा अभिलेख गरिएको नेपाल पन्छीविद् संघले जनाएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रको उपल्लो मुस्ताङ लोमान्थाङ स्थित ३ हजार ८ सय ४० मिटर उचाइमा नयाँ चरा फेला परेको संघले जनाएको छ ।

नेपालका चराविद् शंकर तिवारीले उक्त क्षेत्रमा विदेशी पाहुनासँगै चरा अवलोकन गर्दा २५ वैशाख बिहान ८ः४९ बजे नयाँ चरा देखेका थिए । त्यसपछि तिवारीले उक्त चराको तस्बिर खिचेर आफ्नो तर्फबाट प्रारम्भिक पहिचान गरे पनि यकिन हुन बाँकी थियो ।

संघका अनुसार ३१ वैशाखमा सो चराको यकिन पुष्ट्याइँका लागि नेपाल बर्ड कमिटी (एनबीआरसी) मा विवरण सहित चराको तस्बिर पठाइएको थियो ।

त्यसपछि नेपालमा भएका चराहरूको सूची र पन्छीविदहरूको छलफलपछि नयाँ चरा भेटिएका शुक्रबार पुष्टि भएको तिवारीले बताएका छन् ।