२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जसपा नेपाल कोशीका कोषाध्यक्षसहित ११ जना निष्कासित

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले ११ जनालाई कारबाही गरेको छ । जसपाको विधान, घोषणा(पत्र, नीति, कार्यक्रमविरुद्ध गतिविधि गरेको ठहर गर्दै प्रदेश कोषाध्यक्षसहित ११ जनालाई सदस्यतासमेत नरहने गरी हटाइएको हो । उनीहरूमाथि भर्खरै फुटेर अशोक राई नेतृत्वको जसपामा लागेको आरोप छ ।

जसपा नेपालको पार्टी विधानको धारा १३ को (६), धारा १२७ को (१), (७) र (११), धारा १२८ को (१) र (९) बमोजिम व्यक्तिहरूलाई आजकै मितिदेखि पार्टी सदस्यसमेत नरहने गरी निष्कासनसहितको कारबाही गरिएको प्रदेश अध्यक्ष दीपक याक्खाले बताए ।

जसपा नेपालले प्रदेश निर्वाचन आयोग अध्यक्ष विनोद तामाङ प्रदेश लेखा परीक्षण आयोग अध्यक्ष केवलराम राई प्रदेश कार्यकारिणी समिति सदस्य राम माण्डुपा राईलाई निष्कासन गरेको हो ।

यस्तै प्रदेश कार्यकारिणी समिति सदस्य मिना राई, प्रदेश सदस्य मनकला लावती प्रदेश सदस्य रिता राई, प्रदेश सदस्य सनम राजवंशी प्रदेश सदस्य लिलाबहादुर सुनुवार प्रदेश सदस्य गौरीमान राई र प्रदेश सदस्य मीरा कार्कीलाई कारबाही गरेको हो । उनीहरू जसपातिर लागेको आरोप छ ।