जेन जेड आन्दोलनमा विध्वंस मच्चाउनेलाई कारबाहीका लागी रुलिङ गर्न सभामुखसँग एमाले सांसद गुरु बरालको माग
काठमाडौँ । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले जेन जेड आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी, हिंसा र मृत्युका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।...