२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती योग खेलकुद संघको अध्यक्षमा केदारनाथ बस्ताकोटी चयन

अ+ अ-

काठमाडौँ । बागमती प्रदेश योग खेलकुद संघको अध्यक्षमा केदारनाथ बस्ताकोटी सर्वसम्मत चयन भएका छन् । 

आज काठमाडौँको त्रिपुरेश्वरस्थिर राष्ट्रिय खेलकुद परिषद् परिसरमा सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनबाट बस्ताकोटीको नेतृत्वमा ११ सदस्यीय समिति गठन भएको हो।

उपाध्यक्षमा ईला उपाध्याय, सचिवमा मनोज कुमार थापा, कोषाध्यक्षमा शंकरदेव श्रेष्ठ र सदस्यहरूमा रमा कार्की, चन्द्र सापकोटा, आकृति श्रेष्ठ, आयुष कुमार डोटेल, अमृत थोकर, जगन्नाथ दाहाल र भेषराज साह सहितको टिम निर्विरोध चयन भएका छन् । 

उद्घाटन सत्र  बागमती प्रदेश खेलकुद संघका निबर्तमान अध्यक्ष पर्शुराम आचार्यको सभापतित्व र राखेछ पूर्व सदस्यसचिव केशव कुमार बिष्टको प्रमुख आतिथ्यमा भएको थियो । 

कार्यक्रममा नेपाल योग खेलकुद संघका अध्यक्ष प्रा.डा. सूर्य बहादुर कार्की, उपाध्यक्ष डा. दिपा पाण्डे, उपाध्यक्ष डा. स्वामी केदारमान राजभण्डारी, कोषाध्यक्ष प्रेम खड्का, सचिव दिलीप कुमार विष्ट केन्द्रीय सदस्यहरू पुष्करराज पन्त,डा. देवकी श्रेष्ठ, डा. सुशीला बिडारी, अर्चना घिमिरे, सुदूरपश्चिम प्रदेश अध्यक्ष गीता सोडारी, योग, ध्यान, आरोग्य, सञ्जाल महासचिव नवराज काफ्ले लगायत बागमती प्रदेशका विभिन्न जिल्लाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।