एक साताभित्र कार्यसम्पादन सम्झौता गर्न प्रमुख सचिवको निर्देशन
काठमाडौँ । बागमती प्रदेशका प्रमुख सचिव कमलप्रसाद भट्टराईले प्रदेशका मन्त्रालयअन्तर्गतका सबै तहमा कार्यसम्पादन सम्झौताको प्रक्रिया एक साताभित्र पूरा गर्न निर्देशन दिएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यसम्पादन करार समारोहमा...