‘प्रदेशले आफ्नै प्रहरी प्रशासन र कर्मचारी संयन्त्र नपाउनु दु:खद्’ : विमलेन्द्र निधि
काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले प्रदेश सरकारले आफ्नै प्रहरी प्रशासन र कर्मचारी संयन्त्र नपाउँदा संघीय संरचनाको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन्। जनकपुरधाममा आयोजित काँग्रेसको १५औँ महाधिवेशन केन्द्रित...