११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारी ठगी प्रकरणको छानबिन समितिले दोषी किटान गर्नेमा आशंका

अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सहकारी ठगी प्रकरणको छानबिन गर्न गठित संसदीय समितिले दोषी किटान गर्ने कुरामा आशंका रहेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सहकारी ठगीको विषय आउनेवित्तिकै समिति बनाएर टार्ने गरिएको बताए । ‘जब समस्या आउँछ, केही दिन छलफल हुन्छ, जनताले आन्दोलन गर्छन्, र त्यो समस्या समाधान गर्ने नाममा समिति बन्छ’, उनले भने ।

यसपटक र संसदीय छानबिन समिति बनाउनुपर्छ भन्दा राज्यको जिम्मेवार ठाउँमा बसेको व्यक्तिले तिमीहरू पनि फलानो काण्डमा जोडिएका छौ भन्नेजस्तो लाजमर्दो काम गरेको केसीले बताए ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन गठन गर्न सत्ता गठबन्धन तयार नभएको प्रति इंगित गर्दै उनले आफ्नो कर्तुत जोगाउन राज्यको निर्णायक तहमा बसेकाहरूले गरेको गतिविधिले संसदीय समितिले काम गर्छ भन्नेमा आशंका रहेको बताएका हुन् ।

सहकारीको रकम हिनामिना गर्नेमा सर्वसाधारण नभई सांसद र मन्त्रीहरू नै जोडिएको केसीले बताए ।

त्यसैले सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही होइन, राज्य सत्ताको निर्णायक ठाउँमा बस्नेहरूले जोगाउने गरेको केसीले बताए ।

प्रतिक्रिया दिनुहोस