२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जसपाको एकता महाधिवेशन पूर्व निर्धारित मितिमै हुन्छ : पूर्ण बस्नेत

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो महाधिवेशन नरोकिने स्पष्ट पारेको छ । 

जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले अशोक राई नेतृत्वको जसपा नेपालका नेता महाधिवेशन रोक्न सर्वोच्च अदालत र निर्वाचन आयोग पुगे पनि त्यसले निर्धारित महाधिवेशन नरोकिने भन्दै महाधिवेशन पहिले तोकिएकै मितिमा हुने बताए । 

बस्नेतले प्रायोजित भ्रममा नपर्न आग्रह गर्दै भनेका छन्, ‘पार्टीको राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसके छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको महाधिवेशन रोक्न जनार्दनप्रसाद यादव र भीमबहादुर राई (जो जसपा नेपालका हैनन्) ले दिएको रिट निवेदन सर्वोच्च अदालतले २०८१ जेठ २० गते दरपिठ गरिदिएको छ । यससँगै विधिवत् रूपमा आयोजना हुन लागेको जसपा नेपालको राष्ट्रिय महाधिवेशन पूर्व निर्धारित मितिमै हुन्छ ।’ 

अशोक राईसहित सात जना सांसद जसपा नेपालबाट अलग भएर निर्वाचन आयोगमा छुट्टै दल दर्ता गराएपछि त्यसको विरुद्धमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतले रिट दायर गरेका थिए। सो रिटमाथि सर्वोच्च अदालतले जसपालाई यथास्थितिमा राख्न आदेश दिएको छ। 

जसपा नेपालले जेठ २८ गतेदेखि जनकपुरमा एकताको महाधिवेशन गर्दैछ। त्यो अधिवेशनलाई रोक्न माग गर्दै जसपाका दुई नेताले दुवै ठाउँमा निवेदन दिएका थिए ।