२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आईएलओले भन्यो-श्रमको संसारमा देखिएको प्रगति खतरामा पर्न सक्छ

अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का महानिर्देशक गिल्बर्ट एफ हौंग्बोले श्रमको संसारमा देखिएको प्रगति खतरामा पर्न सक्ने चेतावनी दिएका छन् ।

जेनेभामा जारी आईएलओको १ सय १२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन उद्घाटन सत्रमा महानिर्देशक हौंग्बोले श्रमिकको सुरक्षाका लागि सामाजिक न्यायको आवश्यकतामा जोड दिनुपर्ने बताए । ‘वर्तमान अवस्थामा श्रमको संसार एउटा द्विविधामा रुमलिरहेको छ,’ उनले भने, ‘सबै क्षेत्रमा महामारीकै पूर्ववत् अवस्थामा देखिएको आर्थिक गतिविधिहरू अलग अलग तहमा देखिएका छन् । मुद्रास्फीति नियन्त्रण गर्न केन्द्रीय बैंकको प्रभावकारी कारबाहीकै कारण सकारात्मक विकासमा योगदान भयो । यसले अहिले श्रमिकको क्रयशक्तिमा देखिएको ह्रासलाई राहत मिल्ने मैले विश्वास लिएको छु,’ उनले भने ।

महानिर्देशक हौंग्बोले २०२३ मा देखिएको बेरोजगार दर ०२४ र ०२५ मा केही सुधार हुन सक्ने अनुमान गरेका छन् ।