‘श्रम उत्पादकत्व बढाउन सीप विकासमा निजी क्षेत्रको नेतृत्व आवश्यक’ : सीएनआई अध्यक्ष पाण्डे
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको आर्थिक उन्नति र दीर्घकालीन समृद्धिका लागि श्रम उत्पादकत्व सुधार आवश्यक रहेको बताएका छन्। उनले सीप विकाससम्बन्धी कार्यक्रमहरू निजी क्षेत्रको...