काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ ।
न्यायाधीशद्वय कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले गरेको फैसलाको पूर्णपाठ बिहीबार सार्वजनिक गरेको हो ।
सर्वोच्चले उनको मेडिकल कलेजलाई अनुमति दिनु भनी २०८० चैत १२ गते फैसला सुनाएको थियो ।
पूर्णपाठ :







