आन्दोलन घोषणा गरेको केही घण्टामै दुर्गा प्रसाईं पक्राउ
हिन्दु राज्य र राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन घोषणा गरेको केही घण्टामै दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ। पक्राउको कारण शान्ति सुरक्षामा खलल पुग्ने आशंका रहेको प्रहरीले जनाएको छ।...