१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’लाई चित्रबहादुरले भने-पुस १० मा बालकोट पुगेदेखि तपाईँको दशा सुरु भएको हो, अब भोग्नुस्

अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री ‘प्रचण्ड’ले खेल नबुझेका कारणले अहिले सत्ता गुमेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बुढानीलकण्ठबाट बालकोट पुग्नुको परिणाम अब भोग्नुको विकल्प नभएको बताए ।

उनले भने, ‘अहिले प्रधानमन्त्रीले खेल बुझ्नुभएन । पुस १० गते तपाईँ जहाँ पुग्नुभएको थियो, त्यही दिनदेखि दशा सुरु भएको थियो । तपाईँले बुझ्नुभएन । तपाईँ कति पटक बालकोट र बुढानीलकण्ठ पुग्नुभयो । यसरी चल्छ राजनीति ? पछिल्लो पटक तपाईँलाई पाँच वर्षको लागि सत्ता र शक्तिमा राख्न संसदभित्रको दोस्रो पार्टी मिसिएको थिएन । लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ चार बल्ड्याङ भने जस्तो तपाईँले बल्ल भोग्नुभयो । तपाईँहरूको मन्त्रिमण्डल गठन गर्दा नै ठूलो पार्टीले अर्थ र गृह मन्त्रालय किन लिएन, म राजनीति नजान्ने मान्छेले पनि अड्कल गरेको थिएँ । दालमा काला हे, बुढानीलकण्ठले आफ्नो पार्टीभित्र केही विवाद भएका कारणलाई आधार बनाएर फुत्त बालकोट पुग्नुभयो, त्यसको परिणाम भोग्नुभएको छ । अब तपाईँले केही गरे पनि हुनेवाला केही छैन ।

प्रतिक्रिया दिनुहोस