६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बक्यौता तिर्न आलटाल गरेपछि प्राधिकरणले काट्यो ३ उद्योगको बिजुली

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता तिर्न आलटाल गर्ने तीन उद्योगको विद्युत् काटेको छ ।

प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न पत्र काटे पनि तिर्न नआएको भन्दै रिलायन्स स्पेनिङ मिल्स, रिलायन्स स्पेनिङ मिल्स, अर्घाखाँची सिमेन्ट र घोराही सिमेन्ट विद्युत् काटेको हो ।

रिलायन्स ६० करोड २९ लाख, घोराही र अर्घाखाँची सिमेन्ट क्रमशः ४० करोड ६८ लाख र ३५ करोड ८८ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ । यी उद्योगहरूलाई प्राधिकरणले २५ प्रतिशत जरिवाना सहित बिल पठाएको छ ।

रिलायन्स स्पिनिङ मिल्सले असार २७ गते आईपीओ निष्कासन गर्न लागेको छ । कम्पनीले बुक बिल्डिङमार्फत प्रिमियम मूल्य (प्रतिकित्ता ८२०.८० रुपैयाँ) मा आईपीओ ल्याउन लागेको हो ।

२ करोड ६० लाख अधिकृत पुँजीमा २०५१ चैतमा रिलायन्स स्पिनिङ मिल्सको स्थापना भएको थियो । सर्वसाधारणबाट कम्पनीले १ अर्ब ५८ करोड रुपैयाँ उठाउन लागेको छ ।

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखको बक्यौता उठाउनलाई उद्योगहरूलाई बिल पठाएको हो । उद्योगहरूले ६ अर्बभन्दा धेरै बक्यौता तिर्न बाँकी रहेको छ ।

प्राधिकरणले बक्यौता तिर्न बाँकी रहेको उद्योगहरूको क्रमशः लाइन काट्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस