औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोडभन्दा बढी महसुल असुल
काठमाडौँ । देशका विभिन्न औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूले भौतिक पूर्वाधार प्रयोग गरेबापतको बक्यौता रकममध्ये ४६ करोड रुपैयाँभन्दा बढी राज्यकोषमा बुझाएका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीका...