२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निमित्त प्रदेश प्रमुख सचिव महादेव पन्थ, ब्युतियो जबर्जस्ती रेटिएको सचिव पद

अ+ अ-

काठमाडौँ । सरकारले महादेव पन्थलाई कायम मुकायम(कामु) प्रदेश प्रमुख सचिव नियुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार(हिजो) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशका निमित्त प्रदेश प्रमुख सचिव पन्थलाई सोही प्रदेशको कामु प्रमुख सचिव नियुक्त गर्ने निर्णय गरेको एक सचिवले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी गराए । 

यससँगै जबरजस्ती राफसाफ पार्न खोजिएको सचिव पद जीवित भएको छ । सचिव पद घटाउने नाममा कानुनी प्रक्रिया नै पुरा नगरी डिसमिस पार्न खोजिएको थियो । जसबारे प्रशासन डटकमले समाचारसमेत प्रकाशन गरेको थियो । 

सम्बन्धित समाचार : सचिवको दरबन्दी काटियो : खरेलका लागि थपिएको पद घिमिरेसम्म पुग्दा रेटियो !

पन्थको बढुवासँगै भने अव रेटिएको सचिव पद ब्युँतिएको छ ।