वरिष्ठ सहसचिव भट्टराई कामू प्रदेश प्रमुख सचिव नियुक्त
काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव कमल भट्टराईलाई कायम मुकायम(कामु) प्रदेश प्रमुख सचिवमा नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरवारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई मधेश प्रदेशको कामू प्रदेश...