१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुरुदेव कामतको निधनमा मधेश सरकारले राष्ट्रिय झन्डा आधा झुकायो

अ+ अ-

काठमाडौँ। मधेश प्रदेश सरकारले प्रसिद्ध शास्त्रीय संगीत साधक एवम् गायक गुरुदेव कामतको निधनमा आज राष्ट्रिय झण्डा आधा झुकाएको छ ।

सिरहाको पोखरभिण्डास्थित आफ्नै निवासमा गायक कामतको ६९ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । आर्थिक अभावमा मिर्गौला सम्बन्धी उपचार गराउन नसक्दा काठमाडौँबाट फर्केका उनको निवासमै निधन भएको थियो ।

गायक कामतको निधनमा शुक्रवार शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री सतिश कुमार सिंहले आइतबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको जानकारी गराएका थिए । सोही निर्णय बमोजिम आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मन्त्रालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाएको छ ।

शास्त्रीय संगीतको क्षेत्रमा गायक कामत देश र विदेशमा चर्चित थिए । राष्ट्रका गहना उनको उपचार अभावमा निधन भएपछि संघ र प्रदेश सरकारको आलोचना भइरहेको छ ।