७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा एसका नेता एवं पूर्वराज्यमन्त्री यादवलाई एमालेमा ओलीले गरे स्वागत

अ+ अ-

काठमाडौँ । नेकपा एसका नेता एवं पूर्वराज्यमन्त्री नागेन्द्र राय यादव एमाले प्रवेश गरेका छन् ।

उनी केही समयअघि मधेसमा मन्त्री बनेका थिए । आइतबार पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा उनीसहित मधेसमा विभिन्न दलका नेता तथा कार्यकर्तालाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरे ।

सो क्रममा अध्यक्ष ओलीले इमान्दारीताका साथ पार्टी, देश र जनतामा केन्द्रित भई काम गर्न निर्देशन दिएका छन् ।

गुटका पछाडि नभई पार्टीका पक्षमा दृढ रूपमा उभिनुपर्ने भन्दै उनले विभिन्न कठिनाई, षडयन्त्रलाई चिरेर अहिलेको अवस्थामा आइपुगेको बताए ।

एमाले प्रवेश गरेका यादवले कम्युनिष्टलाई समाप्त पार्ने गरी नेकपा एस अघि बढेकाले मूल घर फर्किएको बताए ।

प्रतिक्रिया दिनुहोस