काठमाडौँ । लोक सेवा आयोगले नेपाल आयल निगमको लिखित नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले बिहीबार एक सूचना जारी गरी निगमको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
निगमको विभिन्न वि.नं. ०८०-८१ (आ.प्र., खुला तथा समावेशी), सेवा/समूह, तह तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।