६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थाइल्याण्डमा एसियाकै पहिलो मंकिपक्स देखिएको खुलासा

अ+ अ-

काठमाडौँ । आसियान देश थाइल्याण्डमा एसियामै सबैभन्दा पहिलो पटक मंकिपक्स रोग देखिएको छ ।

बीबीसीका अनुसार एसियामा पहिलो पटक र अफ्रिकापछि स्विडेनमा यो रोग देखा परेको विश्वमा त्यसपछि मंकिपक्स एसियामा आएको औपचारिक रूपमा पुष्टि भएको छ ।गत अगस्ट १४ मा थाइल्याण्डमा यो रोग आएको बताइएको छ ।

गत वर्षबाट प्रजातान्त्रिक गणतन्त्र कंगोबाट सुरु भएको मंकिपक्सबाट ४५० को ज्यान गएको औपचारिक पुष्टि भएको छ ।

यो रोगबारेमा विश्व स्वास्थ्य संगठनले पनि सचेतना गराएको छ । बरुण्डी, केन्या, रुवाण्डा, युगाण्डा लगायतका देशहरूमा यो रोग फैलिसकेको बताइएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य आपत्कालको रूपमा यो रोगलाई व्याख्या गरेको छ ।

प्रतिक्रिया दिनुहोस