१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजदूतको सिफारिसमा परेकाहरूसँग संसदीय सुनुवाइ सुरु

अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद्ले १७ देशका लागि सिफारिस गरेका राजदूतहरूको संसदीय सुनुवाइ आजदेखि सुरु भएको छ । प्रस्तावित १७ राजदूतको सुनुवाइ ८ दिनमा सम्पन्न गर्ने समितिले जनाएको छ ।

संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतमध्ये पहिलो दिन आज ४ जनालाई बोलाएको छ । समितिको बैठक सिंहदरबारमा जारी छ । बैठकको सुरुमा चीनका लागि प्रस्तावित नेपाली राजदूत कृष्णप्रसाद ओलीले समिति समक्ष आफ्नो कार्य योजना प्रस्तुत गरिरहेका छन् ।

पहिलो दिन सुनुवाइका लागि चीन, भारत, जर्मनी र डेनमार्कका लागि राजदूतमा प्रस्तावितहरूलाई बोलाइएको छ । समितिमा चार व्यक्ति लक्षित र ५ सैद्धान्तिक गरी ९ उजुरी परेका छन् । मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमिल्सिना, इजरायलका लागि धनप्रसाद पण्डित, भारतका लागि शंकरप्रसाद शर्मा र दक्षिण अफ्रिकाका लागि प्रस्तावित प्रा. डा. कपिलमान श्रेष्ठविरुद्ध उजुरी परेको छ ।

प्रतिक्रिया दिनुहोस