७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफूसँग एक्लै लड्न कावा प्रधानमन्त्री सिंहलाई रवीन्द्र मिश्रको चुनौती

अ+ अ-

काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई आफूसँग एक्लै लड्न चुनौती दिएका छन् । उनले आफूलाई अनेक हत्कन्डा गरेर हराएको भन्दै उपप्रधानमन्त्री भएर के गर्नुभयो भन्दै सिंहसँग प्रश्न गरेका छन् ।

मिश्रले कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका सिंहलाई चुनौती दिँदै लेखेका छन्, ‘एक्लै-एक्लै फाइट गर्ने ? एक्लै-एक्लै लडेको भए मैले तपाईँ (प्रकाशमान सिंह)लाई दुवै पटक आरामले हराइदिन्थे, तर के गर्ने सबै हत्कन्डा अपनाएर, अर्काको बुई चढेर जित्नुभयो । त्यो पनि बल्लबल्ल थोरै थोरै मार्जिनले ।’

सिंहले चुनाव जितेर केही गर्न नसकेको भन्दै उनले हारे पनि आफ्नो नाक १०० गुणा बढी ठाडो रहेको जिकिर गरेका छन् । ‘चुनाव जित्दैमा, मन्त्री/प्रधानमन्त्री हुँदैमा इज्जत बढ्ने होइन । इज्जत बढ्न त त्योअनुरूपको काम हुनुपर्छ, जुन तपाईँमा शून्य छ’, मिश्रले भनेका छन्, ‘मेरा लागि दूर दराजका असल शिक्षकको इज्जत तपाईँ जस्ता मन्त्री/प्रधानमन्त्रीको भन्दा दसौँ गुणा बढी छ ।’

प्रतिक्रिया दिनुहोस