संस्थापन इतर समूहलाई गगन थापाको चुनौती : ‘महाधिवेशनमा उम्मेदवार खडा मलाई पराजित गरेर देखाउनुस्’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नेतृत्व र अनुहारका कारण पार्टीले अपेक्षित मत प्राप्त गर्न नसकेको भनी भइरहेको आलोचनाप्रति टिप्पणी गरेका छन् । सोमवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय...