‘काँग्रेस विधि र विधानअनुसार १५ औँ महाधिवेशनमा जान्छौँ’ : प्रकाशमान सिंह
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १५ औँ महाधिवेशनको तयारीमा आफूहरू अघि बढिसकेको भन्दै पार्टीको विधि, विधान र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार महाधिवेशन सम्पन्न गरिने बताएका छन् । शुक्रवार लौह...