२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई दिनको वर्षातले दुई तिहाइको हैसियत देखाइदियो : रास्वपा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई दिनको वर्षातले दुई तिहाइको सरकारको हैसियत देखाइदिएको टिप्पणी गरेको छ । वर्तमान सरकार असंवेदनशील, अकर्मण्य, अक्षम र असफल भएको साबित भएको रास्वपाको ठहर छ । आइतबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले विपद् व्यवस्थापनमा सरकारको काम प्रति असन्तुष्टि जनाउँदै यस्तो टिप्पणी गरेको हो ।

‘प्राकृतिक प्रकोपको चपेटामा पर्न सक्ने क्षेत्र र सर्वसाधारणको पहिचान गरी उनीहरू सुरक्षा, पुनः स्थापनाका लागि राज्यले यथोचित गृहकार्य र तयारी गर्ने, विपत्तिमा रहेका नागरिकहरूको उद्धारका लागि पूर्वानुमान सहित आवश्यक उद्धार टोलीलाई तयारी अवस्थामा राख्ने, सम्भावित परिस्थितिको विश्लेषण गरी आवश्यक पूर्व तयारी गर्ने, प्राप्त सूचना अनुरूप घटनास्थलमा योजनाबद्ध रूपमा उद्धार टोली परिचालन गरी प्रभावित तथा पीडितको सुरक्षामा सक्रियतासाथ परिचालन गर्ने कार्यहरू राज्य संयन्त्रबाट हुनुपर्दछ । तर मोबाइल सन्देशमार्फत नागरिकलाई सुरक्षित, सतर्क रहन सचेत गराउने औपचारिकतामा सीमित सरकार जिम्मेवार ढंगले पीडित नागरिकहरूको उद्धारमा सक्रियता प्रदर्शन नगर्नुप्रति रास्वपा खेद प्रकट गर्दछ’, बैठकपछि रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विपद् व्यवस्थापन तथा उद्धार कार्यमा राज्य संयन्त्रमा अहिले देखिएको गैर जिम्मेवारी आगामी दिनमा नदोहोरियोस् भनी सम्बन्धित निकायहरूलाई रास्वपाले सचेत गराएको छ ।