८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला क्रिकेट कप्तान पूजा महतोलाई गृह नगरमा भव्य स्वागत

अ+ अ-

काठमाडौँ । महिला क्रिकेटमा इतिहास रच्न विशेष योगदान पुर्‍याएको भन्दै नेपाली यु-१९ टिमकी कप्तान पूजा महतोलाई आज गृह नगरमा भव्य स्वागत गरिएको छ ।

कप्तान महतो महोत्तरीकी हुन् । उनी गृह जिल्ला पुग्दा महोत्तरी क्षेत्र नम्बर १ का सांसद लक्ष्मी महतो, गौशाला नगरपालिकाका नगर प्रमुख दिपेन्द्र महतो, उपप्रमुख रेणु महतो र नगरबासीले भव्य स्वागत गरेका हुन् ।

उनलाई सांसद लक्ष्मी, नगरप्रमुख दिपेन्द्र र उपप्रमुख रेणु तथा नगरबासीले बधाई दिँदै अगामी दिनमा अझ सफलता प्राप्त गर्ने आशीर्वाद दिएका छन् । कप्तान महतोलाई गाडीमा राखेर नगरबासीले नगरपरिक्रमा गराउन लागेका छन् ।

पूजाको कप्तानीमा रहेको टीमले यूएईलाई हराउँदै आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको उपाधि जित्न सफल भएको छ । योसँगै च्याम्पियनको हैसियतमा नेपालले अगामी जनवरी–फेब्रुअरीमा मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकप र डिसेम्बरमा मलेसियामै हुने यु-१९ महिला एसिया कप खेल्न अवसर पाउनेछ ।

यु-१९ महिला टिमले विश्वकपमा स्थान बनाउन सफल भएपछि कप्तान महतो एकाएक चर्चामा आएकी हुन् । मैदानमा ब्याट र बल दुबैमा अब्बल देखिएकाले देशभर उनको प्रशंसा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस