आईसीसी टी-२०आई अलराउन्डर वरियतामा दीपेन्द्रसिंह ऐरी तेस्रो स्थानमा
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२०आई अलराउन्डर वरियतामा सुधार गर्दै तेस्रो स्थानमा पुगेका छन्। आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरियता अनुसार दीपेन्द्र...