काठमाडौँ । लोक सेवा आयोगले पशु सेवा प्राविधिक पदको उम्मेदवार सिफारिस गरेको छ ।
आयोगले एक सूचना जारी गरी पशु सेवा प्राविधिक पदको उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
केन्द्रीय दिपायल कार्यालयको विज्ञापन नम्बर १५८०८/०८०-८१ (खुला) नेपाल कृषि सेवा, ला.पो. एण्ड डे.डे. समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक) पशु सेवा प्राविधिक पदको उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची:
