६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावमा मतदाताको सहभागिता उत्साहजनक : काँग्रेस

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तहको उपनिर्वाचनमा मतदाताको सहभागिता उत्साहजनक रहेको जनाएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको तर्फबाट मुख्यसचिव कृष्णप्रसाद पौडेलले सन्देश जारी गर्दै निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न जनाइएको छ ।

उपनिर्वाचनमा उत्साहपूर्ण र सक्रिय सहभागिता, सहयोग र समर्थनले लोकतन्त्रप्रति नागरिक विश्वासलाई थप प्रमाणित गरेको देउवाले विज्ञप्तिमा उल्लेख गरेका छन् । निर्वाचन आयोगले उपनिर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको जानकारी गराएको छ ।

आइतबार ४१ पदका लागि निर्वाचन भएको थियो । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको छ ।

काँग्रेसले निर्वाचन शान्तिपूर्ण, भयरहित, धाँधलीरहित र उत्साहपूर्ण रूपमा उपनिर्वाचन सफल भएको दाबी सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस