‘भोट फिर्ता लैजानुस्’ भन्ने टिप्पणी ठट्टाका रूपमा गरिएको गृहमन्त्री गुरुङको प्रष्टीकरण
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफ्ना मतदातासँगको संवादका क्रममा ‘भोट फिर्ता लैजानुस्’ भनेको विषयलाई ठट्टाका रूपमा गरिएको टिप्पणी भएको स्पष्ट पारेका छन्। संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूले उक्त भनाइबारे प्रश्न गरेपछि...