७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मापदण्ड विपरीत विद्युत् प्रसारण लाइन क्षेत्रमा बनेका संरचना हटाउन निर्देशन

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्युत् प्रसारण लाइन आसपास क्षेत्रमा मापदण्ड विपरीत निर्माण भएका भौतिक संरचना हटाउन सरोकारवाला पक्षलाई निर्देशन दिएको छ ।

महानगरले सोमबार सूचना जारी गर्दै सबै विद्यालयहरूलाई यस्तो निर्देशन दिएको हो ।

विद्युत् प्रसारण लाइन आसपास भवन निर्माण गर्दा विद्युत् ऐन २०४९ र विद्युत् नियमावली २०५० ले तोके बमोजिम मापदण्ड पालना गर्नुपर्ने कानुनी व्यवस्था रहेको भन्दै प्रसारण लाइन आसपासका भौतिक संरचना हटाउन महानगरले सूचना मार्फत भनेको हो ।

महानगरले जारी गरेको सूचनामा भनिएको छ, ‘‍‘विद्यालयको भवन, घर, टहरा, कक्षाकोठा लगायत भौतिक संरचनाहरू देहालका मापदण्डभित्र पर्ने भएमा मापदण्ड विपरीतका संरचना तथा भागहरू सावधानीपूर्वक विद्यालय तथा घरधनी स्वयंले नै सूचना प्रकाशित भएको ३५ दिनभित्र हटाई मापदण्ड पालना गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।’

तोकिएको समयभित्र मापदण्ड विपरीतका संरचनाहरू नहटाएमा कानुन अनुसार कारबाही हुने चेतावनी महानगरले दिएको छ ।

प्रतिक्रिया दिनुहोस